Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

लैंगिक हिंसा अन्त्य तथा रिपोर्टिङ संयन्त्र सम्बन्धि क्षमता बिकास तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज, १५ कात्तिक ।
विधालयका व्यवस्थापन समिती र शिक्षक अभिभावक संघका पदाधिकारीहरूलाई लैंगिक हिंसा अन्त्य तथा रिपोर्टिङ संयन्त्र सम्बन्धि क्षमता बिकास एक दिने तालिम बुधबार पोखरियामा सम्पन्न भएको छ । समाजिस संस्था जिल्ला समन्वय समिती पर्साको आयोजनामा सम्भव/शुन्य सहनशिलता लैिङ्गक हिंसा मुक्त बिधालय कार्यक्रम अन्तर्गत भएको तालिम सम्पन्न भएको हो ।

सामाजिक संस्थाका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा पोखरिया नगरपालिकाको सभा हलमा भएको तालिमको उदघाटन पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारले गरेका थिए । उनले बिधालयमा लैङिगक मुक्त गर्नको लागि बिधालयमा मोबाइल फोन प्रबेश निषेध गरे मात्रै, विधालयमा हुने गलत गतिविधि रोकिने वताए ।

तालिममा अर्जुन भट्टराई, महन्थ यादव, साबित्री भण्डारी, विकास थापा र रस्मिता महर्जनले प्रशिक्षण दिएको कार्यक्रम संयोजक रामनारायण साहले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...