Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

छपकैया छ्ठघाट पोखरीको सरसफाइ

वीरगंज, १३ कात्तिक । वीरगंज छपकैया वाड न,२ मा रहेको छपकैया पोखरीको आज सरसफाइ गरिएको छ ।छठघाट पुजाको लागि पोखरीमा रहेको झारपातले ब्ररतालुहरुलाई समस्या नहोस भनी सरसफाइ गरिएको हो ।

- Advertisement -

 २ दर्जन युवाहरुको सक्रियतामा आज र भोलि गरि २ दिनमा पुरै सफाई गरि व्यस्थित गरिने वाड न,२ का वडा अध्यक्ष शेख अब्बासले जानकारी दिए । यश अघि सनिवार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सन्युक्त टोलिले साधन स्रोत  नभएकोले अर्को हप्ता सफाई गर्ने भनी फर्केको थियो ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...