Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

महिला हिंसा न्यूनीकरण तथा सशक्तिकरणका लागि ४ दिने तालिम शुरु

वीरगंज, १३ कात्तिक ।
नेपाल ग्रामिण पुननिर्माण संस्था (आर.आर.एन.) को आयोजनामा एनिमेटर्सहरुको लागि दोस्रो मोडल ४ दिने तालिम आज देखी वीरगंजमा शुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा किशोरी शक्तिकरणको लागि संवाद कार्यक्रम अन्तर्गत तालिम शुरु भएको संवाद अधिकृत प्रकाश पाण्डेले वताए ।

- Advertisement -

होटल रानी पोखरिमा शुरु भएको तालिमको वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले उदघाटन गरेकी थिन । उदघाटन सत्रमा आयोजक संस्थाकी कार्यक्रम संयोजक भागवती शर्मा, लेखा अधिकृत रविन भण्डारी, संवाद अधिकृत भिम राई लगायतकाकाले मन्तव्य राखेका थिए ।

तालिममा अधारभुत मानव अधिकार, महिला अधिकार, अपाङ्गता भएका ब्यक्तिहरुको सेवा सुविधा र बिशेष अधिकार, सुरक्षित आप्रवासन किन, त्यसका उपायहरु, वैदेशिक रोजगारको लागि युवाहरुको अप्रवासन लगायतको बिषयमा प्रशिक्षण दिने संवाद अधिकृत पाण्डेले जानकारी गराए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...