Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

६ जना महिला सहित ३८ जना द्वारा रक्तदान

वीरगंज, १२ कात्तिक ।
सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ६ जना महिला सहित ३८ जनाले रक्तदान गरेका छन । वीरगंजको राधेमाई स्थित रहेको संस्थाको आफनै कार्यालयमा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सरौभ राज पाण्डेले वताए ।

- Advertisement -

समाजिक संस्थाका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा भएको कार्यक्रममा सुशिल साह, रुपक पाण्डे, नारायण रौनियार, मित्रदेव यादव, अरविन्द साह, राधिका कुमारी, धु्रवतारा केंवट, आरती पौडेल लगायतकाले रक्तदान गरेको संस्थाका हरिन्द्र साहले वताए । नेपाल रेडक्रस रक्त संचार केन्द्र वीरगंजको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो भने रक्त संचार केन्द्रकी दिलमाया घिमिरे नेतृत्वको प्राविधिकहरुको टोलीले प्राविधिक सहयोग गरेका थिए ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...