Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

बारा प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक सानुराम भट्टराई, शान्ति सुरक्षामा पहिला भन्दा सुधार गर्ने

कलैया, ८ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय बाराको प्रमुखमा प्रहरी उपरिक्षक सानुराम भट्टराई आएका छन । प्रहरी उपरिक्षक भट्टराईले आज जिल्ला प्रहरी कार्यालयमा बाराका पत्रकारहरु संग भेटघाट गर्दै जिल्लाको शान्ति सुरक्षामा फरक ल्याउने वताएका छन ।

- Advertisement -

सबै आउने नयाँ प्रहरी उपरिक्षकहरुले सुरक्षा व्यवस्था सुधार गर्ने वताए पनि त्यस्ताको त्यस्तै रहने गरेको पत्रकारहरुको गुनासो सुन्दै प्रहरी उपरिक्षक भट्टराईले पहिला भन्दा अब सुधार हुने दावी गरे । प्रहरी कार्यालयमा पुग्ने गरेको उजरी प्रहरी प्रमुख सम्म नपुगी विच मै रहने गरेको र समस्यालाई मिलाउने काम विचौलिया मार्फत हुने गरेको पत्रकारहरुले भट्टराईलाई जानकारी गराएका थिए ।

सरकारकारमा रहेका दलका नेता तथा कार्यकर्ताहरुले पिडितको समस्या समाधान गर्ने भन्दै अगुवाई गर्ने गरेको र प्रहरीबाट सहि अनुसन्धान नभएका कारण केही निर्दोषहरु समेत फस्ने गरेको प्रहरी प्रमुख भट्टराईलाई पत्रकारहरुले जानकारी गराएका थिए ।

पत्रकारहरुको गुनासो सुन्दै प्रहरी प्रमुख भट्टराईले सबै नियम अनुसारको काम गर्ने आग्रह गर्दै सबैलाई समेटी अगाडी बढने वताए । पत्रकार भेटघाट कार्यक्रममा रंजित सिंह राठोरको पनि सहभागिता रहेको थियो ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...