Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

पाेखरियामा मध्य रातमा अागलगी

spot_img
spot_img

पाेखरिया, ७ कात्तिक । पोखरिया नगरपालिकाको वडा नं. ६, श्रीसियामा गए राति अागलगी भएकाे छ । अागलगीमा परि स्थानिय मोजाहिर मियाँँकाेे घर जलेर नष्ट भएकाे प्रहरीले जनाएको छ ।

विजुलीको सर्ट लागेर आगलगी भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नायब निरीक्षक प्रहलाद प्रसाद केशरीले वताए । राती १२ बजेको करिबमा भएको आगलगी स्थानिय, प्रहरी र पोखरिया नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...