Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

बाईपास दैनिकका प्रकाशक दारुका माथि तेजाब प्रहार

spot_img
spot_img

बीरगंज ६ कार्तिक ।
बाईपास दैनिकका प्रकाशक तथा प्रबन्ध निर्देशक धिरेन्द्र कुमार दारुका माथि आज सांझ तेजाब प्रहार भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १० स्थित बाईपास दैनिकको कार्यालय तथा दारुका निवासमा प्रवेश गरी  मनिता सिंहले दारुका माथि सांझ तेजाब प्रहार गरेकी थिईन ।

तेजाब प्रहारबाट दारुकाको शरिरको अघिल्लो तथा पछाडीको भागमा जलेको छ । दारुकाको अवस्था खतरा मुक्त रहेको जनाईएको छ । यता तेजा प्रहार गर्ने महिला लाई निजको डेराबाटै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको महिला प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...