Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

जगरनाथपुरमा एकल महिलाको घरमा आगलगी, एक दर्जन पशु चौपया जलेर नष्ट

वीरगंज, ५ कात्तिक ।
पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं. २, पाण्डेपुरमा आइतबार राती आगलगी भएको छ । लामखुट्टे धपाउन बालिएको आगो सल्केर भएको आगलगीमा स्थानिय एकल महिला रमावती देवीको घर पूर्ण रुपले जलेर नष्ट भएको छ ।

- Advertisement -

आगलगीमा परी एक दर्जन जति पशु चौपया जलेको प्रहरीले जनाएको छ । राती २ बजेको करिबमा भएको आगलगीमा परी भैसी २ ओटा, बाख्रा १ ओटा, खसी २ ओटा र कुखरा ५ वटा जलेको प्रहरी चौकी पाडेपुरका प्रहरी सहायक निरिक्षक बिशुनदेव यादवले वताए ।

यस्तै घरमा रहेको धान, चामल, कपडालता पनि जलेर नष्ट भएको पिडितले वताएका छन । आगलगीमा परी करिब दुई लाख ५० हजार बराबारको क्षति भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...