Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

ड्राइपोट-तिलावे सडकको निर्माण कार्य नहुदा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य

spot_img
spot_img

वीरगंज, ४ कात्तिक ।

ड्राइपोट-तिलावे सडकको निर्माण कार्य नहुदा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छ्न । निर्माणको क्रममा रहेको वीरगंजलाई पर्सा जिल्लाको सबै स्थानिय तह संग जोडने मुख्य सडक धुलाे मै भएका कारण यात्रुहरू जाेखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन ।
सडक बनाउन जिम्मा पाएका पप्पु कन्स्ट्रक्सनको लपर्वाहीका कारण बाटो धुलो मै भएको छ । लामो समय देखि बाटो निर्माणको क्रममा रहेको सडकको निर्माण कार्य पप्पु कन्स्ट्रक्सनले पूरा नगर्दा बाटो धुलो मै भएका कारण यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छ्न ।
धुलो मै भएको बाटोमा यात्रा गर्ने यात्रुहरुको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहदा पनि सम्बन्धि निकाय मौन छ । केही समय पहिला नेवि संघले बाटाे निर्माण कार्य पूरा गर्न मांग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललाई ज्ञापन पत्र बुझाए पनि निर्माण कार्य अगाडि बढन सकेको छैन ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...