Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

नेपाली कांग्रेसका क्षेत्रिय सचिव श्रीकान्त यादवलाई पितृ शोक

spot_img
spot_img

पर्सा, २ कात्तिक ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ३ का क्षेत्रिय सचिव श्रीकान्त यादवलाई पितृ शोक परेको छ । जगरनाथपुर गाउँपालिकानिवासी वडा नंं. ३, विजवनिया निवासी सचिव यादवका बुवा ७० बर्षिय राजेन्द्र प्रशाद यादवको निधन भएको छ ।

नेपाली कांग्रेसका सक्रिय सदस्य समेत रहेका यादवका बुवाको बिहिबार राती १ बजे उपचारको क्रममा निधन भएको थियो । हिन्दु धर्म अनुसार आज निजको गाउँको आर्य घाट अन्तिम अन्त्यस्टी समेत गरिएको छ ।

प्रदेश सभा सदस्य शंकर चाैधरी,  नेपाली कांग्रेस क्षेत्र नं. ४ का सभापति रमेश पाण्डे, नेता बृहस्पति श्रेष्ठ, बशिषठ नारायण कुर्मी लगायतकाले संयुक्त रुपमा नेपाली कांग्रेसकाे झन्डा ओढाई अन्तिम बिदाई तथा श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...