Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

आज फुलपाति अर्थात वीरगंज मेला, हेर्नु होस फोटोफिचर

कास/वीरगंज, ३० असोज ।
वीरगंज मेला आज देखी सुरु भएको छ । वीरगंजमा प्रत्यक बर्ष फुलपातीको दिन देखी लाग्ने मेला यस बर्ष पनि आज फुलपाती भित्रिय संगै मेलाको औपचारिक रुपमा शुभारम्भ भएको हो ।

- Advertisement -

विहान साढे ९ बजे वीरगंजका मालपोत कार्यालयमा रहेको मन्दिरबाट, शसस्त्र प्रहरी व्यारकबाट तथा नेपाली सेनाको व्यारकाबाट फुलपातीको डोली निस्केको थियो । डोली गहवामाई मन्दिरमा पुगी प्रत्यक बर्ष झै यस बर्ष पनि विधिगत पुजापाठ गरीए पछि मेलाको औपचारिक रुपमा सुभारम्भ भएको हो ।

माइस्थान मन्दिरमा भएको फुलपातीको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक रेवती ढकाल लगायतकाको उपस्थिती रहेको थियो ।

फोटोफिचर, तस्बिर : प्रणय साह

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...