Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

कलैयामा भएको रक्तदान कार्यक्रममा ६ महिला सहित ५२ जना द्वारा रक्तदान

spot_img
spot_img

कास/कलैया, २७ असोज ।
राजदेवी सांगितिक समूहको १५ औं वार्षिक उत्सव तथा बडा दशैको उपलक्ष्यमा आज बाराको कलैयामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

राजदेवी सांगितिक समुह कलैयाले राजदेवी मन्दिरको प्राङ्गनमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६ जना महिला सहित ५२ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले वताए ।

निरज नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव, प्रभु बैंक कलैयाका प्रबन्धक चन्दन प्रसाद, गोपाल सेवा समितिका अध्यक्ष जंगबहादुर यादव, राजदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिव्यनाथ श्रेष्ठ लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन सविन सिगदेलले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...