Date
आइत, साउन ३, २०८३
Sun, July 19, 2026

२ महिला सहित १ सय ४ जनाले गरे रक्तदान

spot_img
spot_img

वीरगंज, २२ असोज ।
विर्तामाई संरक्षण समिति, वीरगंज र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा  विर्ताले  आज संयुक्त रुपमा  आयोजना गरेको रक्तदान कार्यक्रममा २ महिला सहित १ सय ४ जनाले रक्तदान गरेका छन ।

समितिका अध्यक्ष जगत साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा दिपक कार्की, प्रभकार राज भण्डारी, अमिति गुप्ता, मनोज कुमार साह, संदिप गुप्ता, चन्द्र कुमार गुप्ता, दिलिप चौधरी, राजु कुमार गुप्ता, प्रषोत्म कुमार पटेल, रवि शर्मा लगायतकाले रक्तदान गरेको रक्तदान संचार केन्द्रका प्रमुख सौरभ राज पाण्डेले वताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नयाँ आर्थिक बर्ष सुरु भएपनि पर्साका आधा दर्जन भन्दा बढी पालिकाले ल्याएनन् बजेट

वीरगंज । पर्सा जिल्लाका आधा दर्जनभन्दा बढी स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट हालसम्म सार्वजनिक गर्न सकेका छैनन् । असार मसान्तभित्र अनिवार्य...

बाढी प्रभावित क्षेत्रको सांसद कानु र नेता पटेलद्वारा स्थलगत अवलोकन

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कानुले वर्षाका कारण उत्पन्न बाढी तथा डुबानबाट प्रभावित क्षेत्रको स्थलगत अवलाेकन गर्दै दीर्घकालीन...

कार्यवाहक प्रमुख आलमको पहलमा सबैठवाको ४ वर्षदेखिको नाला विवाद समाधान

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २३ सबैठवामा विगत चार वर्षदेखि विवादका कारण अवरुद्ध रहेको नाला (ढल निकास) कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको सक्रिय पहलमा...