Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

स्थानिय

२ महिला सहित १ सय ४ जनाले गरे रक्तदान

वीरगंज, २२ असोज । विर्तामाई संरक्षण समिति, वीरगंज र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा  विर्ताले  आज संयुक्त रुपमा  आयोजना गरेको रक्तदान कार्यक्रममा २ महिला सहित...

नेवि संघ ठा.रा.ब. द्वारा दशैं, दिपावली तथा छठ पर्वको सुभकामना आदानप्रदान

वीरगंज, २१ असोज । नेवि संघ ठा.रा.ब. एकाई समिति वीरगंजको आयोजनामा आज वडा दशैं, दिपावली तथा छठ पर्वको सुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ...

आलोक चौरसियाकोे अध्यक्षतामा कम्प्युटर एसोसिएसन महासंघ पर्साको नयाँ कार्य समिति गठन

वीरगंज, २० असोज । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) पर्साको शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले आलोक चौरसियाकोे अध्यक्षतामा सर्वसमतबाट नयाँ कार्यसमिति गठन...

तेरापंथ महिला मण्डलद्वारा वीरगंजमा अायाेजित श्री उत्सव मेला सम्पन्न

वीरगंज, २० असाेज । वीरगंज तेरापंथ महिला मण्डलद्वारा शनिबार वीरगंजमा श्री उत्सव मेलाको आयोजना गरिएको थियाे । पर्यावरण मुखी चाड पर्व मनाउने बारे जानकारी गराउन...

व्यवस्थित वीरगञ्ज अभियान अन्र्तगत नारायणी अस्पतालको सरसफाई

वीरगञ्ज, २० असाेज । वीरगञ्जको नारायणी उपक्षेत्रिय अस्पतालमा शनिबार बिहान सरसफाई गरिएको छ । व्यवस्थित वीरगञ्ज अभियान अन्तर्गत अस्पतालको सरसफाई गरिएको अभियानका संयोजक दिलिपराज कार्कीले...

पोखरीया नगरपालिकाको दोस्रो नगर सभा बाट परित निति, बजेट तथा कार्यक्रम सार्वजनकि

पाेखरिया,२० असोज । पर्साका पोखरीया नगरपालिकाको दोस्रो नगरसभा बाट परित निति तथा बजेट कार्यक्रम शनिबार पोखरीयामा सार्वजनकि भएको छ । नगरपालिकाले आन्तरिक आम्दानी १ करोड...

औषधी मात्र समस्याको समाधान होइन : नेता सुरेन्द्र चौधरी

प्रणय साह । पर्सा, २० असोज । औषधी मात्र समस्याको समाधान नरहेको पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र चौधरीले वताएका छन । होटल...

सिफारिस