Date
शुक्र, साउन १, २०८३
Fri, July 17, 2026

स्थानिय

वीरगंज नाकामा भेटिन थाले कोभिडको नयाँ भेरीएन्टका सङ्क्रमित

वीरगंज । लामो समयपछि वीरगंज नाकामा फेरि कोरोना सङ्क्रमित फेला पर्न थालेका छन् । नेपाल प्रवेश गर्ने देशकै मुख्य नाका वीरगंज नाकामा सञ्चालित हेल्थ डेस्कमा...

पूर्व राजा ज्ञानेन्द्र माघ १३ गते वीरगंज आउने, नागरिक अभिन्नदन गर्ने तयारी

वीरगंज । पूर्व राजा ज्ञानेन्द्र साह माघ १३ गते वीरगंज आउने भएका छन् । श्री महराजधिराज ज्ञानेन्द्र बीर बिक्रम साहदेवकाे स्वागत तथा नागरिक अभिनन्दन...

रुपेश स्वर्णकारकाे हत्यामा संलग्न ७ जना पुर्पक्षका लागि कारागार चलान

कलैया । बाराको कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता बोर्डिङ स्कुलका संचालक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ७ जना कारागार चलान भएका छन्...

वीरगंज महानगरको १४ औँ अधिवेशन : चालु आ.ब.को बजेट २५ करोड बढ्यो

वीरगंज । वीरगंज महानगरपालिकाको नगरसभाको १४ औँ अधिवेशनले चालु आर्थिक वर्षको वार्षिक बजेटमा २५ करोड रुपैयाँ थप गर्नुका साथै विभिन्न योजना तथा कार्यक्रमहरु परिमार्जनपनि...

पर्सामा एक शिक्षककाे कुटपिटबाट विद्यार्थी घाइते, शिक्षक प्रहरी नियन्त्रणमा

वीरगंज । विद्यार्थीलाई कुटपिट गरेकाे आराेपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १९ मा रहेकाे गाेल्डेन गल्ब बाेर्डिङ्ग स्कुलका...

सशस्त्र प्रहरीद्वारा १६८ किलो गाँजा बरामद

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगंजबाट १६८ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ । वीरगंजबाट ठोरीतर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअपमा फल्स...

वीरगंजबाट खैराे हिराेइनसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेकाे छ । प्रहरी चौकी बसपार्क तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साको...

सिफारिस