Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026

ग्यालेरी

दिप प्रज्वलन

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अन्तरास्ट्रिय अभियान अन्तर्गत शनिबार वीरगंजको घन्टाघरमा आयोजित दिप प्रज्वलन कार्यक्रम । तस्बिर : जाकिर हुसेन

मैथली समुहले वीरगंजको रौयल पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रम

वीरगंज सखी–बहिनाप मैथली समुहले वीरगंजको रौयल पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रमको एक झलक । तस्बिर : जाकीर हुसेन

घाँस टाउकाेमा बाेकी महिलाहरू जादै

घाँस काटेर टाउकाेमा बाकी घर जाँदै महिलाहरू । तस्बिर : प्रणय साह

तुलसी विवाह गरिदै

अाज तुलसी विवाह । वीरगंज महानगरपालिकाकाे पानीटंकीकाे एक घरमा महिलाहरू तुलसी विवाह गर्दै । विवाहको सम्पुर्ण विधि अनुसार महिलाहरु तुलसी विवाह गरि पुजा गर्दै...

बेहुला नै बाजामा नाच्दै

पर्साको ग्रामिण भेगकाे एक गाउँमा मुस्लिम समुदायको जन्तीमा बेहुला नै बाजामा नाच्दै । तस्बिर : कालिका टाईम्स

छठ पुजामा कोशी भरिदै खेरीको गित

छठ पुजामा २०७५ मा पर्साको एक गाउँमा कोशी भरिदै । भिडियो : कालिका टाइम्स

छठ पर्व उदाउँदो सुर्यलाई अर्क दिदै सम्पन्न

हिन्दुहरुको महान पर्व छ्ठ आज उदाउँदो सुर्यलाई अर्क दिदै सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको छ्ठ पर्वको अन्तिम दिन आज बिहान उदाउँदो सुर्यलाई...

सिफारिस