Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026

ग्यालेरी

राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गराउन सोचे जस्तो सजिलो छैन : अध्यक्ष कलवार (भिडियो)

वीरगंजमा पुस २८ गते देखी हुन गइरहेको दोस्रो बिशाल गोल्ड कप फुटबल प्रतियोगीताको तयारीको बिषयमा विशाल मेमोरीयल फाउण्डेशनका अध्यक्ष अनिल कुमार कलवार संग गरिएको...

अंग्रेजी नयाँ बर्षको अवसरमा बनभोज मनाउदै

पर्साको ग्रामिण भेगको कालिकामाई गाउँपालिकाको वडा नं. २, गदियानी स्थित गाउँ बाहिर बनभोजको तयारीमा छात्राहरु । तस्बिर : कालिका टाईम्स

रंगशालाको स्तर उन्नती गर्न मैले भन्दा पनि प्रदेश सरकारले गरेन : प्रदेश सांसद साह (भिडियो)

वीरगंजमा रहेको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउनु पर्ने माग गर्दै बनाइएको मानव साङ्लो सहभागि भएका प्रदेश सांसद राजेश्वर साहको भनाई । भिडियो : शम्भु...

शिक्षक महासंघ पर्साकाे निर्वाचन

शिक्षक महासंंघ, पर्साको निर्वाचन स्थल श्रीपुर विधापिठ मा.वि. वीरगंज अगाडि मतदाता शिक्षकहरू र समर्थकहरुको भिड । तस्बिर : शम्भु कुमार सुमन

गायक हेमन्त शर्माले यसरी नचाए, हेर्नुहो भिडियोमा

रेडियो वीरगंजको १६ औं बार्षिकोत्सवको अवसरमा वीरगंजको आदर्शनगरमा आयोजित सांस्कृतिक कार्यक्रममा गायतक हेमन्त शर्माले दर्शकहरुलाई माया गर्छु भन्नेले गितमा यसरी नचाए । भिडियो :...

वीरगंजको आदर्शनगरमा आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य गर्दै

रेडियो वीरगंजको १६ औं बार्षिकोत्सवको अवसरमा वीरगंजको आदर्शनगरमा आयोजित सांस्कृतिक कार्यक्रममा कलिउड डान्स सेन्टर हेटौडाका कलाकारहरु नृत्य गर्दै । तस्वीर : कालिका टाइम्स

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको भनाई (भिडियो)

वीरगंजमा आयोजित मानवअधिकार सम्बन्धी प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिने क्र्रममा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको भनाई । भिडियो : कालिका टाइम्स

सिफारिस