Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026
Home Blog Page 1194

महात्मा गान्धी, कार्ल मार्क्स र हाम्रो राज्यसत्ता

0

हामी वडो उत्साहपूवर्क कार्ल माक्र्सको दुई सयौं वर्षगाँठ मनाइरहेका छौं । ठाउँ-ठाउँमा मार्क्सवादी, वामपन्थी साथीहरुले आयोजना गरेको सभामा म पनि जाने गरेको छु । मलाई सांसदको फोरममा अलिकति गान्धीबारे बोल्न दिनुस् भनेको थिएँ ।

किन फुटाइँदैछ नागरिक उड्डयन प्रधिकरणलाई ?

0

६ आसेज, काठमाडौं । नेपाली हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजित हुने भएको छ । यस सम्बन्धी व्यवस्था गर्न बन्ने ऐन तर्जुमा गर्न मन्त्रिपरिषदले पर्यटन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।

‘नाकाबन्दीको पाठः सोह्र दुना आठ !’

0

६ असोज, काठमाडौं । बिहीबार र शुक्रबार काठमाडौंमा २०७२ सालको नाकाबन्दीको झल्को आयो । बिहीबार विहानैबाट पेट्रोल पम्पहरुमा लामो लाइनहरु देखिए । त्यो लाइन अझै हटिसकेको छैन । चालहरुको आन्दोलनले आपूर्ति रोकिएपछि माग धान्न नसकिने अवस्थाको आँकलन गर्दै नेपाल आयल निगमले तेलमा कोटा प्रणाली नै लगाएको छ ।

निगमले अब अप्ठेरो अवस्थामा सेनाका चालकको सहयोग लिने

1

६ असोज, काठमाडौं । ४ दिनदेखि रोकिएको तेलका ट्यांकर काठमाडौंमा आईपुग्न थालेका छन् । ट्यांकर चालकहरु आन्दोलनमा उत्रिएपछि शुक्रबार सरकारले सेनाका चाकलहरुलाई नै भारतीय डिपोमा ट्यांकर लिन पठाएको थियो ।

इपिएसमार्फत कोरियामा कामदार लैजाने सम्झौता नवीकरण

0

५ असोज, काठमाडौं । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ ।

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, राष्ट्रसंघ महासभालार्इ सम्बोधन गर्ने

0

६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार साँझ अमेरिका प्रस्थान गरेका छन् ।

भीडको भरमा दोषी करार गर्न खोजेको गुनासो

0

७ असोज, बुटवल । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा थुनामा रहेका एक निजी विद्यालयका प्रिन्सिपलका आफन्तले नियोजित रुपमा आरोपीलाई फसाउन खोजिएको गुनासो गरेका छन् ।

कांग्रेसमा पदाधिकारी बढ्ने, विधान संशोधन मस्यौदामा केके छ ?

1

६ असोज, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बढ्ने भएको छ । विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भीक मस्यौदामा पदाधिकारी बढाउन प्रस्ताव गरिएको छ ।

मृत बच्चा जीवित भेटिएको भन्दै अस्पतालमा तोडफोड

0

६ असोज, सप्तरी । उपचारमा लापरवाही गरेको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । अहिले अस्पतालको आकस्मिक सेवा प्रभावित भएको छ ।

बलात्कार रोक्न महिलालाई आत्मरक्षा तालिम

0

६ असोज, कैलाली । महिला हिंसा, बलात्कार जस्ता घटना न्यूनकरण गर्न महिलाहरूलाई आत्मरक्षासम्बन्धी तालिम दिइने भएको छ ।