Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026

नेपाली बालिका भारतमा मानव तस्करको चंगुलबाट उद्धार, दिल्ली लैजाने तयारीमा रहेका तस्कर पक्राउ

spot_img
spot_img

वीरगंज । सीमा पार मानव तस्करीको एक संवेदनशील घटनामा नेपालकी पहाडी क्षेत्रकी १४ वर्षीया नाबालिग बालिका अञ्जली (नाम परिवर्तन) लाई भारतको बिहारबाट सकुशल उद्धार गरिएको छ। यो सफल उद्धार “संयुक्त मानवीय अभियान” अन्तर्गत सम्पन्न भएको हो, जसमा विभिन्न सुरक्षा निकाय, गैरसरकारी संस्था (एनजीओ) र मानवअधिकार निकायबीच उत्कृष्ट समन्वय र तत्परता देखिएको छ।

घटना तब सुरु भयो जब पीडित बालिकाकी आमा (नेपाल निवासी) ले आँसु झार्दै सामाजिक सञ्जाल WhatsApp मार्फत इन्स्पेक्टर मनोज कुमार शर्मा सँग सम्पर्क गर्दै बताइन् कि उनकी १४ वर्षीया छोरीलाई मनोज गिरि नामका व्यक्तिले दुई महिना अघि बहला–फुसलाएर नेपालबाट बिहार लगेको थियो। केही दिनअघि छोरीले Facebook मार्फत आमा सँग अन्तिम गुहार माग्दै लेखेकी थिइन् —

“आमा, मलाई यहाँबाट बचाउ, नत्र म विष खाँदैछु…” यो सन्देश प्राप्त भएपछि इन्स्पेक्टर शर्माले तत्काल अनुसन्धान थाले। फेसबुक आईडी र सम्पर्क विवरणको प्राविधिक विश्लेषणपछि एउटा संदेहास्पद मोबाइल नम्बर फेला पर्‍यो। साइबर टिमले लोकेशन ट्रेस गर्दा पुष्टि भयो कि उक्त नम्बर तस्कर मनोज गिरिकै हो।

मामलाको गम्भीरता बुझ्दै मिशन मुक्ति फाउन्डेशन (नयाँ दिल्ली) का निर्देशक वीरेन्द्र सिंहले सबै निकायबीच समन्वय सुनिश्चित गरे। त्यसपछि राष्ट्रिय मानव अधिकार आयोगका प्रियांक कानूनगो, ए.डी.जी (वीकर–सेक्शन) अमित जैन, इन्स्पेक्टर मनोज कुमार शर्मा (क्षेत्रक मुख्यालय बेजपारा, असम), डाइरेक्टर वीरेन्द्र सिंह – मिशन मुक्ति फाउन्डेशन (नयाँ दिल्ली), एनजीओ प्रयास जुभेनाइल एड सेन्टर (रक्सौल), रेस्क्यू एण्ड रिलीफ फाउन्डेशन, एस.एस.बी. बेजपारा इंटेलिजेन्स इकाई, र मोतिहारी प्रहरीले संयुक्त रूपमा “मिशन निर्भया अपरेशन” सुरु गरे।

अपरेशन दुई चरणमा सञ्चालन भयो — पहिलो टोली बिहारको सुगौली क्षेत्रमा भौतिक रूपमा परिचालन गरियो, भने दोस्रो टोलीले अनलाइन माध्यमबाट निर्देशन र समन्वय गरिरहेको थियो। अन्ततः तस्कर मनोज गिरिलाई पक्राउ गरी नाबालिग अञ्जलीलाई सकुशल उद्धार गरियो।

अनुसन्धानले पुष्टि गर्‍यो कि तस्करहरूले पीडित बालिकालाई दिल्ली लैजाने तयारी गरिरहेका थिए। समयमै गरिएको यो कारबाहीले एउटा निर्दोष बालिकाको जीवन बचाएको छ।

यस उद्धार अभियानमा राष्ट्रिय मानव अधिकार आयोग, नयाँ दिल्लीका प्रियांक कानूनगो, ए.डी.जी (वीकर–सेक्शन) अमित जैन, क्षेत्रक मुख्यालय बेजपारा (असम) का इन्स्पेक्टर मनोज कुमार शर्मा, मिशन मुक्ति फाउन्डेशन (नयाँ दिल्ली) का निर्देशक वीरेन्द्र सिंह, एनजीओ प्रयास जुभेनाइल एड सेन्टर (रक्सौल), रेस्क्यू एण्ड रिलीफ फाउन्डेशन, एस.एस.बी. बेजपारा इंटेलिजेन्स इकाई, र मोतिहारी जिल्ला प्रहरी ले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

यस उद्धारलाई संलग्न सबै निकायले “संवेदनशीलता, तत्परता र समन्वयको अद्वितीय उदाहरण” भनेका छन्।
एक आमाको रुवाइ र मानवताका लागि उठेको जिम्मेवारीले एउटा छोरीलाई अन्धकारबाट उज्यालोमा फर्काइदियो।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

24 COMMENTS

  1. Hi! This is kind of off topic but I need some guidance from an established blog.
    Is it very hard to set up your own blog? I’m not very techincal but
    I can figure things out pretty quick. I’m thinking
    about making my own but I’m not sure where to begin. Do you have any points
    or suggestions? Appreciate it

  2. Have you ever considered creating an e-book or
    guest authoring on other sites? I have a blog based upon on the same subjects you
    discuss and would love to have you share some stories/information. I know my viewers
    would value your work. If you’re even remotely interested, feel free to shoot me an e
    mail.

  3. Hiya! I know this is kinda off topic but I’d figured I’d ask.
    Would you be interested in exchanging links or maybe guest authoring a blog post
    or vice-versa? My blog covers a lot of the same
    topics as yours and I believe we could greatly benefit from each other.
    If you are interested feel free to send me an e-mail.

    I look forward to hearing from you! Great
    blog by the way!

  4. Does your blog have a contact page? I’m having problems locating it but,
    I’d like to shoot you an e-mail. I’ve got some ideas for your blog you might be interested in hearing.

    Either way, great website and I look forward to seeing it
    expand over time.

  5. Unquestionably believe that which you stated.
    Your favorite reason appeared to be on the net the simplest thing to
    be aware of. I say to you, I certainly get annoyed while people consider worries that they just don’t know about.
    You managed to hit the nail upon the top as well as
    defined out the whole thing without having side-effects , people could take a signal.
    Will probably be back to get more. Thanks

  6. Wonderful blog! I found it while browsing on Yahoo News. Do you have any
    suggestions on how to get listed in Yahoo News? I’ve been trying for a while but I
    never seem to get there! Many thanks

  7. I am really inspired together with your writing abilities
    as smartly as with the format to your weblog.
    Is that this a paid theme or did you customize it your self?

    Either way stay up the excellent high quality writing,
    it is uncommon to see a great weblog like this one today..

  8. Attractive section of content. I just stumbled upon your web site and
    in accession capital to assert that I get actually enjoyed account your
    blog posts. Anyway I’ll be subscribing to your feeds and even I achievement you access consistently rapidly.

  9. Howdy this is kinda of off topic but I was wanting to know if blogs use WYSIWYG
    editors or if you have to manually code with HTML. I’m starting a blog soon but have no coding
    know-how so I wanted to get guidance from someone with experience.
    Any help would be enormously appreciated!

  10. I got this website from my buddy who informed me regarding
    this web site and at the moment this time I am browsing this
    web page and reading very informative posts at this time.

  11. Thanks for your personal marvelous posting! I quite enjoyed reading
    it, you can be a great author. I will always bookmark your blog and definitely
    will come back in the future. I want to encourage you to continue your great
    writing, have a nice holiday weekend!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको निधनपछि भएको तोडफोड तथा चिकित्सक–स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...

छानबिन समितिमा नबस्ने डा. सिंहको घोषणा, मेडिकल काउन्सिलबाट अनुसन्धान गर्न माग

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद, अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको घटनापछि वरिष्ठ चिकित्सक डा....

नारायणी अस्पताल घटनामा दोषीमाथि कडा कारबाही हुन्छ : स्वास्थ्यमन्त्री मेहता

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति...