Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

वीरगंजमा सशस्त्र प्रहरीद्वारा हैजा रोकथामसहित जनचेतनामूलक अभियान

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले वीरगंजमा हैजा रोकथामसहित विभिन्न सामाजिक विषयमा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ ।

वीरगंज महानगरपालिकामा देखिएकाे हैजा राेकथामकाे लागि यहाँका समुदायलाई लक्षित गरी जनचेतामूलक अभियान सुरु गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख प्रहरी उपरिक्षक (एसपी) पुरणचन्द भट्टले जानकारी दिए । उनका अनुसार २४ वटा युनिटमार्फत वीरगंजका विभिन्न टाेल, बस्ती तथा समुदायमा पुगेर दैनिक ७२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।

यस अभियानमार्फत नागरिकलाई हैजाबाट बच्ने उपायहरूका साथै शान्ति–सुरक्षा, सामाजिक अनुशासन, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रण, सीमापारि हुने गैरकानुनी गतिविधि रोकथाम, महिला तथा बालबालिकाको सुरक्षा लगायतका विषयमा समेत जानकारी दिइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा अव्यवस्थित बजार हटाउन महानगरको अल्टिमेटम, २१ दिनभित्र छपकैयामा सर्न निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी सञ्चालन भइरहेका तरकारी तथा फलफूलका थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको अल्टिमेटम दिएको छ ।...

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...