Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

एच.ए लाईसेन्समा नाम निकाल्न सफल छात्रालाई सम्मान

spot_img
spot_img

वीरगंज । एच.ए लाईसेन्समा नाम निकाल्न सफल भएका छात्राहरुलाई व्रिलिएन्ट एकेडमी अफ मेडिकल एजुकेशनले शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषदबाट स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको १३ औं नाम दर्ता प्रमाणपत्र परीक्षा गत बैशाख ९ गते देखी ११ गते सम्म संचालन भएको थियो । सो परीक्षको प्रमाणपत्र तहको १३ औं नाम दर्ता प्रमाणपत्र परीक्षामा व्रिलिएन्ट एकेडमी अफ मेडिकल एजुकेशनका छात्राहरुले सत प्रतिशत उत्तिर्ण गरेको जनाइएको छ ।

एच.ए लाईसेन्समा उत्तिर्ण भएका छात्राहरु आस्था साह, राज नन्दनी जैसवाल, अन्नु यादव, पुस्पा कुमारी ठाकुर र मिन्चु पटेल रहेको व्रिलिएन्ट एकेडमी अफ मेडिकल एजुकेशनले जनाएको छ ।

एजुकेशनका संचालक एवं कार्यक्रमका अतिथी समेत रहनुभएका डा.अनुपम उपाध्यायले उत्तिर्ण गरेका छात्राहरुको उज्वल भविषयको कामनसहित बधाई तथा शुभकामना दिएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...