Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

लोकतन्त्र दिवसको अवसरमा युवा संघद्वारा दीप प्रज्वलन

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजबादी) निकट युवा संघ वीरगंज महानगर कमिटीले लोकतन्त्र दिवसको अवसरमा बिहिबार सांझ दिप प्रजवलन गरेको छ ।

१९ औ लोकतन्त्र दिवसको अवसरमा युवा संघ बिरगंज महानगर कमिटीले बिरगंजको घन्टाघरमा मैनबती बाली दिप प्रजवलन गरेको हो ।

युवा संघ वीरगंजका अध्यक्ष तरकेश्वर चौबेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवं पर्सा जिल्ला सह – इन्चार्ज मनोज चौधरी, जिल्ला अध्यक्ष बालगोपाल थापा, युवा नेता बृजलाल पासवान, जिकस भोला महतो थारु, युवा नेता जयशन्कर यादव लागाएतले लोकतन्त्र दिवासको शुभकामना दिनुको साथै लोकतन्त्र माथी आउने खतराहरुलाइ प्रस्त गर्न लागी रहने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...