Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

जल दिवस : आउन सक्ने पानीको समस्या बारे के भन्छन ई. चन्द्रवंशी ?

spot_img
spot_img

वीरगंज । आज विश्व जल दिवस । मार्च २२, २०२५ को दिन मनाइने विश्व जल दिवसकाे यस बर्षकाे मुख्य नारा “हिम नदि सरंक्षण” रहेकाे छ । जल दिवसको अवसर मै आयाेजित एक कार्यक्रममा वाेल्दै जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका साहायक हाईड्रोलोजिस्ट इन्जिनियर बरमेश चन्द्रवंशीले पानीकाे बचत जरुरी रहेकाे वताएका छन् ।

पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ५  बिरन्चीबर्वा निवासी इ. चन्द्रवंशीले विश्व जल दिवसको अवसरमा आयाेजित कार्यक्रममा आफ्नाे प्रस्तुती दिदै विरगंज लागायत पर्साको अन्य गाउँमा भूमिगत पानीकाे समस्या हुने भएकाेले पानीकाे बचत गर्नु पर्ने धारणा राखेका हुन् ।

उनले भूमिगत पानीको समस्या (Ground Water Depletion in Parsa) मा हुनुको कारण तथा तीनका समाधानको समेत र्चाचा गर्दै पानी को महत्व व्यङ्गागतम शैलीमा तल उल्खेखित अनुसार प्रस्तुत गरे ।

save water !

पानी हजुर बुवाले नदिमा देख्नु भयो,
बुवाले इनारमा देख्नु भयो,
हामीले धारामा देख्यौँ,
हाम्रा छोराछोरीले बोतलमा देख्नेछन,
हाम्रा नातानातिनाले क्याप्सुलमा देख्नेछन,
यदि हामीले अझै बेवास्ता गर्यो भने एक दिन आँसुमा मात्र देखिनेछ ।

उनले अवको केही दिनमा फेरी पनि पानीको समस्य आउने सक्ने अनुमान गरेका छन् । अहिले देखी आउन सक्ने पानीकाे समस्याबाट जाेगिन उपायकाे बारेमा साेच्नु पर्ने पालिकाका जनप्रतिनिधिहरुलाई इ. चन्द्रवंशीले सुझाव दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...