Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

१२५ बर्ष पुरानो डकह्याम्सको आधिकारिक बिक्रेता वीरगंजमा

spot_img
spot_img

वीरगंज । वीरगंज १३ राधेमाईमा समृद्धि ट्रेड एण्ड कन्सर्न संचालनमा आएकाे छ । डकह्याम्स कम्पनीकाे माेबिलकाे पर्सा, बारा र राैतहटकाे अधिकारिक विक्रेताकाे रुपमा समृद्धि एण्ड कन्सर्न संचालनमा आएकाे हाे । 

१२५ बर्ष पुरानाे ब्रिटिस कम्पनी डकह्याम्सकाे सबै रेन्जकाे इन्जिन आयल, गेयर आयल, हाइड्राेलिक, ट्रान्समिसन आयल पाइने डिलरकी संचालक अनिता साहले जानकारी दिइन ।

इंगलैण्डकाे पुरानाे कम्पनी अलक्जेनडर डकह्याम्स एण्ड कम्पनी लिमिटेडकाे अनुमतिमा नेपालकाे लागि नेपाल ल्युब आयल लिमिटेडले उत्पादन गरेकाे तथा ल्युब भिष्टा प्रा.लि. ले वितरण शुरू गरेकाे याे प्रिमियर ब्रान्ड सबै सवारीसाधनकाे लागि प्रयोग गर्न सकिने उनले वताइन । स्कुटी, मोटरसाइकल, ट्याक्टर, ट्रक, टिपर, सुमो, स्कार्पियो लगायतका सबै सवारी साधानहरुको इन्जिन आयल, गेयर आयल, हाइड्राेलिक, ट्रान्समिसन आयल पाईने संंचालिका साहले जानकारी दिईन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...