Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जाडाेका कारण विद्यालयहरु बन्द हुँदै

spot_img
spot_img

ओमप्रकाश चाैधरी /
सेढवा । अहिले दिनहु बढ्दै गएका जाडो तथा शितलहरका कारण पर्साका अधिकांश सामुदायिक बिद्यालयहरु बन्द हुन थालेका छन । जिल्लाको जगरनाथपुर, छिपहरमाई, बिन्दवासिनी, सखुवाप्रसौनी, कालिकामाई, धाेबिनी गाउँपालिकाले सूचना निकाल्दै बिद्यालयमा सार्वजनिक बिदा दिएका छन ।

त्यस्तै पर्सागढी, पोखरिया, बहुदरमाई नगरपालिकाले पनि शितलहर तथा जाडोका कारण बिद्यार्थीहरुको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने जोखिम बढेकोले बिद्यालयमा बिदा दिएका सूचना मार्फत जानकारी गराएका छन ।

यता बीरगंज महानगरपालिका, जिराभवानी, ठोरी र पटेर्वासुगौली गाउँपालिकामा रहेका सामुदायिक बिद्यालयहरु संचालनमा रहेका छन । बढ्दाे शितलहर र जाडाेका कारण बिशेष गरि बालबालिका र जेष्ठ नागरिककाे जनजिवन कष्ठकर भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...