Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

सन नेपाल लाइफ इन्स्योरेन्सकाे बार्षिकाेत्सवमा बिरामीहरुलाई फलफूल वितरण

spot_img
spot_img

वीरगंज । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकाे ७ औं बार्षिकाेत्सवकाे अवसरमा शनिबार वीरगंजस्थित नारायणी अस्पतालमा फलफूल वितरण गरिएकाे छ ।

इन्स्याेरेन्स कम्पनीकाे मधेश प्रदेश शाखाले बार्षिकाेत्सवकाे अवसरमा नारायणी अस्पतालकाे प्रसुती वार्डमा भर्ना रहेका ६० जना बिरामीहरुलाई फलफूल विरतण गरेकाे हाे । समाजिक उत्तरदायित्व अन्तर्गत बार्षिकाेत्सवकाे अवसरमा अस्पतालमा बिरामीलाई फलफू वितरण गरिएकाे इन्स्याेरेन्स कम्पनीका वीरगंज शाखाका मार्केटीङ अफिसर नरेश कुमार पटेलले जानकारी दिए ।

कम्पनीका वीरगंज शाखा प्रमुख प्रमाेद प्रसाद साहकाे अध्यक्षतामा भएकाे फलफूल वितरण कार्यक्रममा वीरगंज शाखाका कर्मचारी र अभिकर्ताहरुकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...