Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

गाैतम स्कुलकाे लापरवाहीले विद्यार्थी घाइते

spot_img
spot_img

वीरगंज । गाैतम स्कुल वीरगंजकाे लापरवाही एक विद्यार्थी घाइते भएका छन् । गाैतम स्कुल कै कक्षा ६ मा अध्ययनरत छात्र अर्जन राउत कुर्मी घाइते भएका हुन् । शिक्षककाे कुटपिटबाट उनी घाइते भएकाे बुझिएकाे छ । घाइते विद्यार्थीकाे कानमा गभ्भिर चाेट लागेकाे छ ।

घाइते विद्यार्थीकाे वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार गराईएकाे अभिभावकले जनाएका छन् । विद्याय प्रशासनकाे लापरवाहीले विद्यार्थी घाइते भएकाे अभिभावक संघ वीरगंजका अध्यक्ष संदिप साहले वताए ।

विद्यालयमा विद्यार्थी घाइते भएकाे घटना बारे बुझ्न आफु गाैतम स्कुलमा पुग्दा विद्यालय भित्र प्रबेश गर्न नदिनुले घटना झन रहसयमय बनाएकाे उनले वताए । घटनाकाे छानविन हुनु पर्ने उनले माग समेत गरे ।

यता घाइते विद्यार्थीका अभिभावकले गातम स्कुल विरुद्ध उजरी गर्ने तयारी गरेका छन् । समाचार स्राेतका अनुसार शुक्रबार घाइते विद्यार्थीकाे उपचार गराउन मै समय सकेकाेले आइतबार अभिभावकले प्रहरी कार्यालयमा उजरी दिने तयारी गरेका हुन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...