Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

लागु औषध गाँजा सहित बहुदरमाईका महमद पक्राउ

spot_img
spot_img

 वीरगंज । पर्सा प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय पाेखरियाबाट खटिएकाे प्रहरी टाेलीले बहुदरमाई नगरपालिकाकाे वडा नं.३ पदमौल गम्हरियाका ३८ बर्षिय रफिक महमदलाई पक्राउ गरेकाे हाे ।

बिशेष सुचनाको अधारमा खटिएको प्रहरी टोलीले बिहिबार दिउसाे ०१:०० बजेको समयमम महमदलाई निज कै घरमा छापामारी गरि उनलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।

महमदकाे घरकोठा खानतलासी गर्दा प्लाष्टिकको झोला भित्र लुकाई छिपाई राखिएको लागु औषध गाँजा १५ फेला पारी बरामद प्रवक्ता भारतीले वताए । पक्राउ परेका महमदलाई इलाका प्रहरी कार्यालय पोखरिया मै राखि निज विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भारतीले वताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...

नारायणी अस्पताल पक्ररण : सरकार–चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

वीरगंज । नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद र त्यसपछि चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि जारी आन्दोलन अन्त्य गर्न...