Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरिया ७ मा उड‍ेन कक्षा संचालन

spot_img
spot_img

शैलेश गुप्तार/
पोखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ७ मा रहेको नेपाल राष्ट्रीय प्राथमिक विधालय गोबिन्दपुरमा उड‍ेन कक्षा संचालन भएकाे छ ।

विद्यालय बाहिर रहेका २२ जाना किशोरीहरुलाई  यूएसएआईडी एआरएचको आर्थिक सहयोग र पोखरिया नगरपालिकाको सहकार्यमा औपचारिक शिक्षा ११ महीने कक्षा उडेन सुरु भएको हाे । साे कक्षाकाे पाेखरिया नगरपालिकाकी उप प्रमुख रुबी कुमारी ठाकुरले उद्घाटन गरेकी थिइन ।

पाेखरिया नगरपालिकाकाे वडा नम्बर ७ का वडाध्यक्ष प्रमानन्द पटेलको अध्यक्षता र नगरपालिकाकी उप प्रमुख ठाकुरकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पोखरिया नगरपालिकाकाे शिक्षा शाखा प्रमुख विजय कुमार झा, यूयसएआईडी एआरएच काठमांडूको कार्यक्रम संयोजक सुजाता सिंह,  डीडिआरसीका कार्यकारी निर्देशक रमाकांत पटेल, रजनीकांत चौधरी लगायतले मन्तब्य राखेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...