Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियामा एमाले निकटका उत्पीडित जातीय समाजको समिति गठन

spot_img
spot_img

पाेखरिया । पर्साकाे पोखरियामा नेकपा एमाले निकटका नेपाल उतपिडित जातीय समाजको नगर अधिवेशन शनिबार सम्पन भएको छ ।

सम्पन्न अधिवेशनले पसुराम हजराकाे अध्यक्षतामा ५१ सदस्यीय नयाँ समिति गठन गरेकाे छ । नवगठित समितिकाे उपाध्यक्षमा पानालाल दास, शिव राम, सचिवमा विजय राम, उप सचिवमा मनोज राम, राअयोधया पासवान, कोषाध्यक्षमा ललिता देवी राम, सदस्यमा देवी लाल राम लगायत चयन भएका छन् ।

शिव रामकाे अध्यक्षतामा भएको अधिवेशनकाे उद्घाटन संविधान सभा सदस्य एवम् पाेखरिया नगरपालिकाका मेयर प्रधुमन चाैहानले गरेका थिए । साे कार्यक्रमा नेकपा एमालेका स्थानिय नेता सुरेस पासवान, नगर सचिव सँतोस गिरी लगायतकाे उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...