Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

कालिकामाईकाे गदियानीमा निर्माण भएकाे मस्जिद उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. २ स्थित सानाे गदियानीमा नवनिर्मित मस्जिदकाे उद्घाटन गरिएकाे छ । करिब ५५ लाखकाे लागमा निर्माण भएकाे मस्जिदकाे शुक्रबार महमद हनीले नेमाज पढेर उद्घाटन गरेका हुन् ।

साे मस्जिद निर्माणकाे लागि स्थानिय नक्छेद मियाँले १८ धुर जग्गा दान गरेका थिए । १८ लाख मुल्य पर्ने साेही जग्गामा ८ महिना मस्जिदकाे निर्माण कार्य सम्पन्न भएकाे स्थानियहरुले वताएका छन् ।

मस्जिद उद्घाटन कार्यक्रममा जगरनाथपुर गाउँपालिकाकाे पूर्व अध्यक्ष जालिम मियाँ, पत्रकार छठु साह, स्थानिय नेता पप्पु खाँ पैठान लगायत सबैठवा, बलुवा, लहावरथकरी, मुडली, टिनडाेबिया, रबिदास, जगरनाथपुर, भिस्वाका मुस्लिम अगुवाहरुकाे उपस्थिती रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बारा–रौतहटका औषधि पसलमा विभागको छापा, ४ फार्मेसी सिल र ३ बन्द

वीरगंज । बारा र रौतहटका विभिन्न स्थानमा विना इजाजत तथा विना फर्मासिस्ट औषधि पसल सञ्चालन भइरहेको उजुरीपछि औषधि व्यवस्था विभागको टोलीले अनुगमन तीव्र बनाएको...

पर्सामा १०९ किलो गाँजा बरामद, बोलेरोसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार...

जनकपुरधाममा मधेश प्रदेश युथ समिट सम्पन्न, ७ बुँदे घोषणापत्र जारी

वीरगंज । मधेश प्रदेशका युवाका सवाल, सुशासन, डिजिटल अधिकार र सामाजिक न्यायका विषयमा केन्द्रित ‘मधेश प्रदेश युथ समिट २०२६’ ७ बुँदे जनकपुरधाम घोषणापत्र जारी...