Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नेकपा एसकाे केन्द्रिय समितिमा पर्साबाट थप दुई जना

spot_img
spot_img

वीरगंज । नेकपा एकीकृत समाजवादीकाे केन्द्रिय समितिमा पर्साबाट थप दुई जना परेका छन् । एकीकृत समाजवादीले शनिबार सार्वजनिक गरेकाे थप दुई सय ५१ सदस्यीय केन्द्रिय सदस्यमा पर्साबाट बालगाेपाल थापा र मनाेज चाैधरी परेका हुन् ।

केन्द्रिय सदस्य भएका थापा पार्टीका पर्सा जिल्ला अध्यक्ष समेत हुन् भने चाैधरी वीरगंज महानगर अध्यक्ष हुन् । यस अघिय नै काठमाडाैंमा सम्पन्न एकीकृत समाजवादीकाे १० औं राष्ट्रिय महाधिवेशनले चयन गरेकाे केन्द्रिय सदस्यमा पर्साका अन्य ३ जना नेता परेका थिए ।

९३ सदस्यीय केन्द्रिय समिति पर्साका नागेन्द्र चाैधरी, रामचन्द्र साह र चिरन्जिवी अचार्य परेका थिए । हाल आएर बनेकाे ३४४ सदस्यीय केन्द्रिय समितिमा पर्साबाट ५ जना भएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...