Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बारागढीकाे प्रमुख प्रशासकिय अधिकृतमा चाैधरी

spot_img
spot_img

कलैया । बाराकाे बारागढी गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा सरोज कुमार चौधरी साेमबार हाजिर भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाराकाे प्रमुख निर्वाचन अधिकारीमा कार्यरत चाैधरीकाे बारागढीमा सरुवा भएपछि उनी हाजिर भएका हुन् ।

हाजिर हुन पुगेका अधिकृत चौधरीलाई गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवाल सहितका जनप्रतिनिधि तथा कर्मचारीहरु स्वागत गरेका थिए ।

साे अवसरमा वाेल्दै अधिकृत चाैधरीले आफूले नियम र कानुनले दिएको अधिकार अनुसार जनप्रतिनिधिकाे समन्वयमा काम गर्ने वताए । उनले मधेश प्रदेश कै नमुना पालिका बनाउने उद्दश्ये अनुसार काम गर्ने वताए ।

क्रमचारी सरुवा र बढुवा सधैं चलिरहने प्रक्रिया भएकाे वताउँदै यो भन्दा पहिला गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा कार्यरत सुनिल केशरीले गरेकाे काम र याेग्यदान सधैं सम्झिरहने गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवाले वताए । 

कार्यक्रमकाे सहजिकरण गाउँपालिका लेखा प्रमुख अजय चौधरीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...