Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

फरार प्रतिवादी धाेबिनीका कुर्मी पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी एक जनालाई पक्राउ गरेकाे छ । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीलले पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ३, हरिहरपुर निवासी ३० बर्षिय सुजित राउत कुर्मीलाई पक्राउ गरेकाे हाे । 

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा शनिबार विहान ०९:३० बजेको समयमा कुर्मीलाई धाेबिनी गाउँपालिकाकाे वडा नं. ४ लंगडीबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र रु २५ लाख जरिवाना तोकि वारदात पश्चात फरार रहेका कुर्मी लुकीछिपी बस्दै आएको अवस्थाबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि साेही दिन पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको प्रवक्ता थापाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...