Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जिराभवानीमा प्रजनन् स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको जिराभवानी गाँउपालिकामा शनिबार निःशुल्क प्रजनन सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिराभवानी गाँउपालिकाकाे स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हाे । 

वडा अध्यक्ष राजेश्वर दास थारुकाे अध्यक्षतामा भएकाे शिविरको उद्घाटन जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले गरेका थिए ।

जिराभवानी गाँउपालिकाको वडा नं. ४ स्थित सुपाैली स्वास्थ्य चौकीमा भएको स्वास्थ्य शिविरमा नारायणी अस्पताल वीरगंजका चिकित्सक डा. मन्जु राम, स्वास्थ्यकर्मी खुश्बु मिश्रा, जिराभवानीका स्वास्थ्यकर्मीहरु अजय कुमार दास थारु, सरोज पंडित, ज्ञान किशोर महतो, राज किशोर यादव, सफिकुला अंसारी, मिथिलेश कुमार यादव, संतोष कुमारी चौधरी लगायतकाे टाेलीले स्वास्थ्य चेकजाँच गरेका थिए ।

सो शिविरमा पाठेघरको मुखको क्यान्सर ( भि.आई.ए.) सम्बन्धी परिक्षण, आंग खसेको विरामीहरुको परिक्षण, ब्यवस्थापन तथा उपचार परामर्श गरिएको उदय दास थारुले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...