Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

लहावरथकरीका अ.ह.वे. सिन्हाकाे ब्रेन हेमरेजले निधन

spot_img
spot_img

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकामा कार्यरत अ.हे.व. अशोक कुमार सिन्हाको अल्पायु मै निधन भएको छ ।

पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर  ४ लहावरथकरी निवासी ३८ बर्षिय सिन्हाकाे शनिबार राति ९ बजेकाे समयमा बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ५ स्थित एलएस न्युराे अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे पकहाँ मैनपुर गाउँपालिकाले जनाएकाे छ ।

उच्च रक्तचापका कारण ब्रेन हेमरेज भएकाे सिन्हाकाे ४ दिनदेखि अस्पताल भर्ना भएका थिए । पकहाँ मैनपुर गाउँपालिकाकाे वडा नं. ४ स्थित लहावरथकरी स्वास्थ्य चाैकीमा कार्यरत सिन्हाकाे असमायिक निधन भएकाे शाेकमा पकहाँ मैनपुर गाउँपालिकाले आइतबार शोक बिदा पनि दिईएको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...