Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

कार्यसम्पादनमा पर्सामा ठाेरी गाउँपालिका उत्कृष्ट

spot_img
spot_img

वीरगंज । कार्यसम्पादन मूल्यांङ्कनमा पर्साकाे स्थानिय तहहरु मध्ये ठाेरी गाउँपालिका उत्कृष्ट भएकाे छ । जिल्लाका पालिकाहरु मध्ये सबै भन्दा बढी ६४.१४ अंक प्राप्त गरि प्रथम भएकाे छ ।  

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूचक वापत प्राप्त गरेको अंङ्कको प्रकाशित नतिजा जिल्लामा सबै भन्दा कम अंक कालिकामाई गाउँपालिका प्राप्त गरेकाे छ । कार्य सम्पादन नतिजामा कालिकामाईले जिल्ला मै सब भन्दा कम ३२.५४ अंक प्राप्त गरेकाे छ ।

यसैगरी जिराभवानी गाउँपालिका ३७.०४, जगरनाथपुर गाउँपालिका ५०.०५, पटेर्वा सुगाैली ४८.५८, सखुवा प्रसाैनी गाउँपालिका ४२.७०, पर्सागढी नगरपालिका ४७.९८, वीरगंज महानगरपालिका ५७.४९, बहुदरमाई नगरपालिका ४५.२६, पाेखरिया नगरपालिका ४७.४६, धाेबिनी गाउँपालिका ४२.८२, छिपहरमाई गाउँपालिका ५३.४४, पकहाँ मैनपुर गाउँपालिका ४२.१८, बिन्दवासिनी गाउँपालिका ४४.९१ अंक प्राप्त गरेकाे छ ।

कार्यसम्पादन नतिजा अनुसार जिल्लामा वीरगंज महानगरपालिका दाेस्राे र छिपहरमाई गाउँपालिका तेस्राे स्थान हासिल गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...