Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

रामजानकी मठ भेडिहारीका पुजारी भगतकाे निधन

spot_img
spot_img

वीरगंज । श्री रामजानकी मठ भेडिहारीका पुजारी बिरा राम भगतकाे निधन भएकाे छ । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारी निवासी दलित पुजारी ६८ बर्षिय भगतकाे बुधबार विहान निधन भएकाे हाे ।

दुई दशक अगाडीदेखी नै श्री रामजानकी मठ भेडिहारीको पुजारी भई पुजाआजा गर्दै आएका भगतको बुधबार विहान मृत्यु भएको स्थानिय ताजिन्द्र साह कलवारले बताए ।

हाम्राे समाजमा छुवाछुतको भावना बिद्धमान हुँदा हुँदै भगत भेडिहारीस्थित मन्दिरका पुजारी दुई दशकदेखि थिए । पुजारी भगत केही दिन देखी क्यान्सर पिडीत थिए । गरीब परिवारका भगतकाे भरतपुर अस्पतालमा उपचार भएपनि क्यान्सर निकाे हुन सकेकाे थिएन ।

भगतकाे आफनै गाउँस्थित आर्यघाटमा दाहसंस्कार भएको परिवारिक स्राेतले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...