Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले पर्साकाे पर्सागढी नगरपालिकाबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र ईलाका प्रहरी कार्यालय एकटाङ्गाबाट खटिएको सयुँक्त प्रहरी टोलीले शुक्रबार विहान ११ बजे फरार प्रतिवादी पर्सागढी नगरपालिका वडा नम्बर ७ रघुनाथपुरका २० वर्षीय देवनारायण महरालाई पक्राउ गरेको हाे ।

पक्राउ परेका महरालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

१५ बर्षिय बालिकालाई कार्तिक १५ गते महराले जबरजस्ती करणी गरेकाे आराेप छ । पिडितले दिएकाे उजरी प्रहरीले मंसिर २९ गते दर्ता गरि कारवाही अगाडी बढाएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...