Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

माउन्ट मकालूमा रंगाेली प्रतियाेगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । माउन्ट मकालू इंगलिश बाेर्डिङ्गस्कुल वीरगंजमा शुक्रबार रंगाेली प्रतियाेगिता सम्पन्न भएकाे छ ।

वीरगंज १० अशोकवाटिकास्थित रहेकाे स्कुल परिसरमा भएकाे प्रतियाेगितामा कक्षा ५ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियाेगितामा कक्षा ९ प्रथम, कक्षा ७ द्वितिय र कक्षा ६ तृतिय भएकाे स्कुलका प्रिन्सपल राहुल श्रीवास्तवले जानकारी दिए ।

प्रतियाेगितामा भाग लिने हरुलाई प्रमाणपत्र तथा पुरस्कृत समेत गरिएको प्रधानाध्यापक श्रीवास्तवले वताए ।

प्रिन्सपल श्रीवास्तवकाे अध्यक्षतामा भएकाे प्रतियाेगिताकाे निर्णायक मण्डलमा लिटल बडी इन्टरनेशनल प्रि स्कुल वीरगंजका प्रिन्सपल बिजय बल रहेका थिए ।

प्रतियाेगिताकाे अतिथीहरुमा संचारकर्मी दिपु बर्णवाल, नविन कार्की लगायतकाे उपस्थिती रहेकाे थियाे ।

साथै, नेपाली संस्कृति झल्काउने विद्यालयका साना साना नानी बाबुसंग देउसी भैलो कार्यक्रम पनि संचालन गरि तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान गरिएकाे स्कुलकी सहायक प्रिन्सपल रेखा जैसीले जानकारी दिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सर्लाहीको भूमिगत सिँचाइ प्रमुखसहित दुई जनामाथि भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौँ...

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन् । नेपाल प्रहरीका अनसार...

रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

चितवन । तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएको छ । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन्...