Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पर्सा क्रिकेट सङ्घको आर्थिक समितिमा डा. आलम नियुक्त

spot_img
spot_img

वीरगंज । पर्सा क्रिकेट सङ्घको आर्थिक समितिको सदस्यमा डा. आमिर आलम नियुक्त भएका छन् । सङ्घका अध्यक्ष मनिष सिंहले डा. आलमलाई समितिको सदस्यमा नियुक्त गरेका हुन् ।

आर्थिक समितिको सदस्यमा नवनियुक्त डा. आलमलाई आइतबार एक कार्यक्रमकाबिच सिंहले नै नियुक्ति पत्र हस्तान्तरण समेत गरेका छन् । नेतृत्व लिएदेखि सिंहले पर्सा क्रिकेट सङ्घलाई सक्रिय बनाएका छन् ।

निर्वाचित भएदेखि नै उनले विभिन्न प्रतियोगिता आयोजना गर्नुका साथै सबै उमेर समूहबाट खेलाडीहरू छनौट गर्न प्रयास खेलको आयोजना समेत गरिरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...