Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

उपकार सेवाद्वारा व्हिलचेयर सहयाेग

spot_img
spot_img

वीरगंज । उपकार सेवा नेपाल संस्थाले एक जना अपागङ्ग ब्यातिलाई व्हिलचेयर सहयाेग गरेकाे छ ।

संस्थाले शारीरिक अपाङ्गता भएका वीरगंज १० आदर्शनगर निवासी ९० बर्षिय जमुना प्रसाद गुप्तालाई एक थान व्हीलचेयर सहयाेग गरेकाे उपकार सेवा नेपाल संस्थाका अध्यक्ष बिद्या कुमारी सरावगीले जानकारी दिइन ।

संस्थाका अध्यक्ष सरावगी, सदस्य सज्जन अग्रवाल, सामजिक अभियन्ता प्रकाश थारूको उनकाे घर मै पुगेर व्हीलचेयर हस्तान्तरण गरेका हुन् ।

पहिला पनि व्हिलचेयर र बिभिन्न सामान फरक फरक ठाउँमा संस्थाले सहयोग गर्दै आइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...