Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

बिश्रामपुरमा अखिल क्रान्तिकारीका सचिव पासवान सम्मानित

spot_img
spot_img

वीरगंज । जनता सङ्ग माओबादी बिशेष रुपान्तरण अभियान अन्त्रगत बाराकाे बिश्रामपुर गाउँपालिकामा दीपावली तथा छठ पर्वकाे शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

नेकपा माओबादी केन्द्र बिश्रामपुर गाउँपालिका कमिटीको भएकाे कार्यक्रममा हिन्दुहरुकाे महान चाँड दीपावली र छठ पर्बको शुभकामना अदान प्रदान गरिएकाे थियाे । साेही कार्यक्रमका अखिल क्रान्तिकारी केन्द्रीय सचीव एवम् मधेस प्रदेशका उपाध्यक्ष इशक कुमार पसवानलाई सम्मान समेत गरिएकाे थियो ।

कार्यक्रमका प्रमुख अतिथी जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले कार्यक्रममा उपस्थित कार्ययाकर्तालाई अमलाको विरुवा उपहार दिएर उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गदैं मेयर पौडेलले भने पर्व मै टोल गाउँलाई सफागरेर मात्र पुग्दैन र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । पर्व तेहवारमा सुरक्षीत भैइ पर्व मनाउन मेयर पौडेलले आग्रह समेत गरे । 

लवकुश बैठाको अध्यक्षता भएको कार्यक्रममा पुर्ब महिला आयोग प्रमुख र प्रतिनिधि सभा सदस्य शेख चान्दतारा, अखिल क्रान्तिकारी केन्द्रीय सचीव र मधेस प्रदेश उपाध्यक्ष इशक कुमार पसवान, नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, लोसपा, नेकपा एस लगयातका प्रतिनिधिको उपस्तिथी रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...