Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

वीरगंजमा डान्डिया उत्सव सम्पन्न

spot_img
spot_img

वीरगंज । प्रकश डान्स एण्ड फिटनेश स्टुडियोकाे आयाेजनामा शुक्रमबार वीरगंजमा डान्डिया उत्सव सम्पन्न भएकाे छ । दशैंकाे अवसरमा वीरगंज नगर सभा गृहमा आयोजित डान्डिया उत्सव सम्पन्न भएकाे हाे ।

प्रकश डान्स एण्ड फिटनेश स्टुडियोका संजाक प्रकाश कर्णकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाट वीरगंज महानगरपालिकाकाे वडा नं. १० का वडाध्यक्ष सुशिल साह कानुले गरेका थिए ।

कार्यक्रममा समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल, उपाध्यक्ष शम्भु कुमार सुमन, काेषाध्यक्ष हरिशंकर शर्मा, सदस्य संताेष साह, दिपु बर्णवाल, लिटल बडी इन्टरनेशन प्रि स्कुलका प्रधानाध्यापक बिजय कुमार बाल, माटिन मुक्तान, कमल चाैलागाई, युवराज केशरी, निखिल सर्राफ लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन शिवम् साहले गरका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...