Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

जेष्ठ नागरिकलाई व्हील चेयर सहयाेग

spot_img
spot_img

वीरगंज । उपकार सेवा नेपाल नामक संस्थाले एक जना जेष्ठ नागरिकलाई व्हिल चेयर सहयाेग गरेको छ । लामो समयदेखि शारीरिक रुपले असक्त रहेका जेष्ठ नागरिकलाई संस्थाले व्हिल चेयर प्रदान गरेको हो ।

सस्थांले वीरगंज महानगरपालिका वडा नं. ३० लालपर्सा निवासी ६२ वर्षीय राजु मियाँलाई उनकाे घर मै पुगेर व्हिल चेयर सहयाेग गरेकाे समाजिक अभियान्त प्रकाश थारुले जानकारी दिए ।

लालपर्सास्थित उनकाे घर मै पुगेर मियाँलाई व्हिल चेयर हस्तान्तरण गरिएकाे सामाजिक अभियान्ता प्रकाश थारुले वताए । 

व्हील चेयर हस्तान्तरण गर्न संस्थाका अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य सज्जन अग्रवाल, नेकपा एमालेका अरबिन्द सिंह, स्थानीय शिक्षक राधेश्याम गुप्ताको लगायतकाे समुह मियाँकाे घर पुगेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...