Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

इजरायलमा ज्यान गुमाएकाकाे शाेकमा दीप प्रज्वलन

spot_img
spot_img

वीरगंज । इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले दीप प्रज्वलन गरेको छ ।

ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा मंगलबार सांझ वीरगंज घण्टाघर चोकमा दिपप्रज्वलन गरि केहि समय मौन बसि मृतकको आत्माकाे चिर शान्तिकाे लागी श्रद्धान्जली अर्पण गरीएको रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसका उपाध्यक्ष दिपु बर्णवाले बताए ।

रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिस, रोट्रयाक्ट क्लब अफ वीरगंज र इन्ट्रेक्ट क्लब अफ गौतम स्कुलकाे सहभागितामा दीप प्रज्वलन गरिएकाे हाे । 

रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसकोको अध्यक्ष रेशु अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सचीव रामबिनय यादव, सह- सचीव अञ्जली गर्ग, क्लबका सह – कोषाध्यक्ष आनन्द साह, क्लबका मेम्बर सीप डाइरेक्टर आलोक ठाकुर, क्लब सर्भिस डाइरेक्टर राधिका दारुका, रोट्रयाक्ट क्लब अफ वीरगंजको अध्यक्ष शनि सर्राफ र इन्ट्रेक्ट क्लब अफ गौतम स्कुलको अध्यक्ष आलोक यादव, रोशन गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...