Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

कांग्रेस महासमितिमा मन्त्री रिजालसहित ११ जना निर्विरोध निर्वाचित

spot_img
spot_img

वीरगंज । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसको महासमिति सदस्यमा ११ जना निर्विरोध निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर ४ बाट महासमिति सदस्यमा कांग्रेस केन्द्रिय सदस्य समेत रहेका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालसहित ११ जना निर्विरोध निर्वाचित भएका हुन् । महासमिति सददस्यमा रिजालसंगै बशिष्ठ नाराायण प्रसाद कुर्मी, रमेश पाण्डे, शंकर चौधरी, गोमा उपाध्याय, बृहस्पतिकृष्ण श्रेष्ठ, शैलदेवी राजपुत, शोभा शर्मा, रामदेव प्रसाद चौहान, सहरुम राउत गदी र छोटेलाल दास तत्वा निर्वाचित भएका हुन् ।

शनिबार बसेको कांग्रेसका महाधिवेशन प्रतिनिधीहरुको बैठकले ११ जनालाई महासमिति सदस्यमा सर्वसम्मत चयन गरेको कांग्रेसका क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...