Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

इन्ट्रेक्ट क्लबकाे आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । इन्ट्रेक्ट क्लब अफ गौतम स्कुलको आयोजनामा शुक्रबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “समयमै भर्ना समयमै ज्ञान गुणस्तरीय शिक्षा सबैको अभियान” शिर्षकमा नेपाल राष्ट्रिय माद्यमिक विद्यालय, नगवामा भएकाे निम्न माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियाेगिता नेरा मावि नगवाकी कक्षा आठमा अध्ययनरत छात्रा सुस्मिता चौरासिया प्रथम, कक्षा दशकी सवनम खातुन द्वितीय र कक्षा नौ की पुष्पा कुमारी यादवले तेस्रो स्थान हासिल गरेकी हुन् ।

प्रतियाेगिताका बिजेताहरुलाई मेडल तथा पुरस्कार प्रदान गरिएको इन्ट्रेक्ट क्लब अफ गौतम स्कुलको अध्यक्ष आलोक यादवले बताए ।

नेपाल राष्ट्रिय माद्यमिक विद्यालय, नगवाका प्रधानाध्यापक नन्दकिशोर रामको अध्यक्षता र गौतम स्कुलको नेपाली विषय विभागकी प्रमुख ममता श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे प्रतियाेगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नगवाको नेपाली विषय विभागकी प्रमुख गिता ठाकुर निर्णायकको भूमिका निर्वाह गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...