Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

राेटरी क्लबद्वारा ४७ जनाकाे माेतियाबिंदकाे शल्यक्रिया

spot_img
spot_img

वीरगंज । रोटरी क्लब ऑफ वीरगंज मेट्रोपोलिसले माेतियाबिंदकाे समस्या भएका ४७ जनाको निशुल्क शल्यक्रिया गराएकाे छ । क्लबले वीरगंज आँखा अस्पतालकाे प्राविधिक सहयाेग शल्यक्रिया गराएकाे हाे । 

क्लबले भदाै ३० गते बिन्दवासिनी गाउँपालिकाकाे वडा नं. १ गर्दाैलमा निशुल्क आँखा शिविरमा आयाेजना गरेकाे थियाे । साेही शिविरमा ३ सय २३ आँखा परिक्षण गर्दा ७१ जनामा माेतियाबिंद फेला परेकाे थियाे ।

साेही ७१ जना मध्येका ४७ जनाकाे शनिबार वीरगंज आँखा तथा दाँत अस्पतालमा शल्यक्रिया गरिएकाे क्लबका राेटेरियन चन्दन सिंहले जानकारी दिए ।

उनले अन्य २४ जनाकाे तत्काल शल्यक्रिया गर्ने अवस्था नरहेकाेले पछि गरिने समेत वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...