Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

पर्साका पत्रकारद्वय त्रिपाठी र खड्कालाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

spot_img
spot_img

वीरगंज । प्रेस काउन्सिल नेपालले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार यस वर्ष पर्साका दुई जना पत्रकारले पनि पाउने भएका छन् ।

५४ औँ स्थापना दिवसका अवसरमा प्रेस काउन्सिलले पर्साका पत्रकार रितेश त्रिपाठीलाई प्रेस काउन्सिल समावेशिता पत्रकारिता पुरस्कार र युवराज खड्कालाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार दिने घोषणा गरेको छ ।

प्रेस काउन्सिलले आफ्नो स्थापना दिवसका दिन असोज ६ गतेका दिन काठमाडौँमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्ययतामा आयोजना गर्न लागेको समारोहमा दुवै पत्रकारलाई पुरस्कार प्रदान गरिने काउन्सिलले जनाएको छ ।

काउन्सिलले उक्त कार्यक्रममा विभिन्न विधामा अन्य पत्रकारलाई पनि पुरस्कृत गरिने जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...